२१ असार २०८१ शुक्रबार
image/svg+xml

रास्वपा र राप्रपा भन्छन्ः संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताएका छन्।

आजबाट रास्वपाको प्रथम अधिवेशनको प्रक्रिया सुरु

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार मङ्सिर २८ गते सात प्रदेका वडा अधिवेशनबाट प्रथम महाधिवेशनको प्रक्रिया सुरु भएको हो।

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ।आज केन्द्रीय कार्यालय काठमाडौको वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ :सांसद सन्तोष परियार

‘जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला रु दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला ?, राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्घीय समानुपातिक सांसद सन्तोष परियारसँग राससले संसदीय अभ्यासबारे जिज्ञासा राख्ने क्रममा उनले स्वयंले आफ्नो जिज्ञासा प्रकट गरे।

हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

नागरिकता विधेयक संशोधन गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्।

सरकारको नीति तथा कार्यक्रमले जनतालाई छुन सकेन: सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सार्वसाधारण जनतालाई छुन नसकेको टिप्पणी गरेका छन्।

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव काँग्रेस, माओवादीको छः रास्वपा सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन्।

गृह मन्त्रालाय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुन्छौं: प्रमुख सचेतक परियार

परियारले विगतमा भएको सहमति अनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौंथो ठूलो दलको हैसियतले गृह मन्त्रालाय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्