सेयरबजारमा आएको उछालको वेग रोकियो,१५ अंकले करेक्सन
साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन सकेन।
साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन सकेन।
राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेसँगै आइतबार खुलेको नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ।