९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

संघीय संसद्का महासचिव डा. गौतमको राजीनामा स्वीकृत, उनको स्थानमा पदमप्रसाद पाण्डे सिफारिस

सङ्घीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत भएपछि उनको स्थानमा पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ । उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्