१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चौतारामा सात करोडको बुद्धस्तुपा पार्क

जिल्ला सदरमुकाम रहेको सिन्धुपाल्चोकको चौतारामा सात करोड रूपैयाँ खर्चेर भ्युटावर सहितको बुद्धस्तुपा पार्क निर्माण गरिएको छ।

बन्दाबन्दीपछि खाेलिएकाे बाैद्ध स्तुपा

लकडाउन भएपछि सर्वसाधारणका लागि बन्द गरिएको बौद्ध स्तुपा खुलेको छ। बिस्तारै स्तुपा वरिपरि भिडभाड हुन थालेको छ । स्तुपामा रङरोगन र सजावटको काम भइरहेको छ ।

स्तुपामा पिच्चपिच्च थुक्नेलाई ‘टिस्यु पेपर’

भीडमा ६३ वर्षीया छुङ्दा शेर्पा देखिन्छिन्, उनको हात माइक हुन्छ। माइकबाट अमृतवाणी गुन्जिरहन्छ, पिच्चपिच्च थुक्ने बानी छोडौं। स्तुपा परिसरमा थुक्नु पाप हो ।

राज्यको आँखा नपरेको ‘स्तुपा’

सहरभसरि भूकम्पमा भत्किएका मठमन्दिर धमाधम ठडिँदै छन्। स्विस सरकारको सहयोगमा त्रिपुरा सुन्दरी र तलेजु भवानी भर्खरै उठ्यो। सरकारी लगानीमा बनिरहेको भीमेश्वर मन्दिरको भण्डारघर अन्तिम चरणमा छ।

हनुमानढोका–स्वयम्भू पदयात्राको गुरुयोजना तयार

काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू स्तुपासम्मको पैदयात्राको गुरुयोजना सार्वजनिक गरेको छ।

धागोमा बेरिएर बौद्धनाथ स्तुपा परिक्रमा

बौद्ध धर्मावलम्बी र पर्यटकहरूको घुइँचो हुने राजधानीको बौद्धनाथ स्तुपामा आइतबार ऊनीको रंगीचंगी धागोले बुनेको १३ सय ३६ मिटर लामो डोरी लिएर कलाकार र सर्वसाधारणहरू कोरा (परिक्रमा) गरिरहेका थिए। कलामा विभिन्न प्रयोग गर्ने चित्रकार मनिषलाल श्रेष्ठले तयार पारेको ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलाअन्तर्गत करिब चार सय सर्व

जुम्लामा पर्यटक लोभ्याउने स्तुपा

जुम्ला चन्दननाथ नगरपालिकाका लक्ष्मीप्रसाद देवकोटा बिहानै सिंगाचौरस्थित बौद्ध स्तुपामा पुगे। स्तुपाबाटै सदरमुकाम खलंगाको सहजै रूपमा अवलोकन गरे।

निर्माणाधीन बौद्ध स्तुपाले पर्यटक तान्ने विश्वास

जुम्ला चन्दननाथ नगरपालिका सिंगापुर गाउँमा देशकै ठुलो वौद्ध शान्ति स्तुपा बनेको छ।

बुद्ध जयन्तीमा बौद्धस्तुपा (भिडियो)

आज २५६१ औं बुद्ध जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ। वैशाख शुक्ल पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएकोले यो दिनलाई विशेष रुपमा लिने गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्