७ पुस २०८१ आइतबार
image/svg+xml

आगामी मौद्रिक नीतिमा व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्छौंः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रबैंकको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने बताएका छन्।

पुँजीगत खर्च वृद्धि गर्न सरकारले तालिका बनाउनुपर्छ: चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्न समय तालिका बनाउनुपर्ने बताएका छन्।

अर्थतन्त्र सुध्रिने संकेत

मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेको भन्दै निजी क्षेत्रलगायत सरोकारवालाबाट चिन्ता व्यक्त भइरहेका बेला त्यसका केही सूचकमा भने सुधार देखिएको छ।

अर्थतन्त्रमा दबाब कायम छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन्।

लचिलो मौद्रिक नीतिले नेप्सेमा सर्किट ब्रेकर

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेसँगै आइतबार खुलेको नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ।

मौद्रिक समीक्षाबाट घरजग्गा कारोबार बढ्न सक्दैन: अध्यक्ष धमला

घरजग्गा व्यवसायीहरूले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि खासै असर नपर्ने बताएका छन्।

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास

‘बैंकका ऋणीलाई भने केही राहत हुनेगरी कर्जा पुनर्संरचना गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यो व्यवस्थाले केही समयका लागि ऋणीले राहतको महसुस गर्न सक्नेछन्।’

मौद्रिक नीति समीक्षाः ५० लाख बढीको सेयर धितोको जोखिम भार १२५ प्रतिशत कायम

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ कोे मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, घट्यो बैङ्क दर

राष्ट्र बैङ्क दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ।

मौद्रिक नीति कार्यान्वयनबारे अर्थ समितिमा गभर्नरसँग सोधपुछ गरिँदै

मौद्रिक नीति कार्यान्वयन र उपलब्धिबारे आज अर्थ समितिमा छलफल हुने भएको छ।

निजीक्षेत्रका तीन संस्थाले भने­­– ‘मौद्रिक नीतिले अर्थतन्त्रका समस्या समाधान गर्न सकेन’

मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्ने अपेक्षा गरेको निजीक्षेत्र नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिबाट निराश देखिएको छ

मौद्रिक नीति: दबाब थेग्न मध्यमार्गी बाटो

सरकार र निजी क्षेत्रले शिथिल अर्थतन्त्र पुनरुत्थानका लागि लचिलो खालको मौद्रिक नीति माग गरे पनि नेपाल राष्ट्र बैंकले मध्यमार्गी बाटो अपनाएको छ।

मौद्रिक नीति सकारात्मक छ: अध्यक्ष केसी

वाणिज्य बैङ्कहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष रहेका सुनिल केसीले मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

विशेष परिस्थितिजन्य ऋणीका लागि ‘स्ट्रेस्ड लोन रिजुलोशन फ्रेमवर्क’ जारी गरिने

नेपाल राष्ट्र बैङ्कले प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूको कर्जा पुन संरचना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्