एसिसी प्रिमियर कप सेमिफाइनलः टस हारेर पहिला ब्याटिङ्ग गर्दै नेपाल
एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।
एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।
एसीसि मेन्स प्रिमियर कप अन्तर्गत आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग रोजेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले सानदार जित हात पारेको छ।
गयराति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैङ्गलोरलाई ७ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो जित हात पारेको हो।
गयराति सम्पन्न खेलमा गुजरात टाइटन्सले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो।
एसएमएस फ्रेन्डसिप कपअन्तर्गतनेपालले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।
उनलाई नेपाल ‘ए’ कमलसिंह ऐरीको बलमा बसिर अहमदले आउट गरेका हुन्।
भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
नेपालका सागर ढकाल र आरिफ शेखले दोस्रो र तेस्रो सफलता दिलाएका हुन्।
टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले दोस्रो सफलता हात पारेको छ।
नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पपुवा न्युगिनीले ८ औँ विकेट गुमाएको छ।
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।
हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङ्गका लागि निम्तो दिएको छ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै जित हात पारेको हो।
नेपालले हालसम्म निर्धारित २० मध्ये १७ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १५३ रन बनाएर ब्याटिङ्ग गरिरहेको छ।