अझै खुला आकाशमुनि छन् जाजरकोटका भूकम्पपीडित
गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गर्ल्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाशमुनि बस्न थालेको महिना दिन पूरा भयो।