२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतको मुख्य प्रशिक्षकमा अनिल कुम्बले

मुम्बाई—भारतीय क्रिक्रेट बोर्ड बिसिसिआईले पुर्व कप्तान अनिल कुम्बलेलाई मुख्य प्रशिक्षकको जिम्मा दिएको छ।

भारतमा चट्याङबाट ८० को मृत्यु

नयाँ दिल्ली– भारतमा गत दुई दिनयता भारी वर्षापछि परेको चट्याङमा परी कम्तीमा ८० व्यक्तिको मृत्यु भएको एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन्।

धादिङमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु

धादिङको धुसास्थित दरौदी बजार नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु ह नेमा जनकपुर निवासी चालक कृष्ण लाल र भारतीय नागरिक रतन लाल रहेको प्रहरीले जनाएको छ।

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरी

भारतमा अंग्रेजले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए । अंग्रेज लखेट्ने आन्दोलनको संगठित थालनी सन् १८५७ को सिपाही विद्रोहबाट भएको थियो । त्यसपछिका दिनमा महात्मा गान्धीको नेतृत्वमा नमक सत्याग्रहदेखि विदेशी वस्त्र बहिष्कारजस्ता आन्दोलन भए ।

भारतको विरोध र ‘ओली राष्ट्रवाद’ले देश हित गर्दैनः राजेन्द्र महतो

काठमाडौं– सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सकारसँग सार्थक वार्ता कुरेर बसेको बताएका छन्। वार्ताको संख्या थप्ने तर उपलब्धि नहुने अवस्थामा वार्तामा बस्न उनले इन्कार गरे। सरकार र मधेसी मोर्चाबीच चलेको पछिल्लो ‘पत्र व्यवहार’ ले वार्ताको सम्भावना बढेको त देखिन्छ तर दुबै तर्फबाट वार्तामा बस्न ठोस पहल गरिएको भने देखिदैन।

भारतीय अदालतद्वारा गुजरात हत्यामा सम्लग्न ११ लाई जन्मकैँद

भारतको एक अदालतले सन् २००२ मा भारतीय राज्य गुजरातमा भएको हिंसामा सम्लग्न भएको आरोप लागेका ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । शुक्रबार सो अदालतले ११ जनालाई आजन्म काराबासको सजायका साथै अरु १२ जनालाई सात वर्षको जेल सजाय सुनाएको हो ।

भारतीय तीर्थयात्रीद्वारा साढे दुई घण्टा विमनस्थल अवरुद्ध

सुर्खेत-कैलाश मानासरोवर तीर्थयात्राबाट फर्केका भारतीय तीर्थयात्रीले रनवेमा अवरोध पुर्याउँदा सुर्खेत विमानस्थल शुक्रबार साढे दुई घण्टा ठप्प भएको छ। हुम्लाबाट नेपालगञ्ज विमानस्थलको बोडिङ पास दिएर सुर्खेतमा झारिएको भन्दै मानासरोवरबाट फर्किएका भारतीय तीर्थालुले रनवेमै सुतेर अवरोध गरेका थिए।

'भारत ओलीलाई हटाउने कोसिसमा'

चितवन– नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतले केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार परिवर्तन गर्ने कोसिस सुरु गरेको बताएका छन्।

भारतको सीमाबाट ८ बालकको उद्दार

बर्दिया-सशस्त्र प्रहरीले नेपाल भारतको सीमावाट ८ जना बालकको उद्दार गरेको छ। बालश्रमका लागी भारत लैजाने क्रममा ८ जनालाई उद्दार गरेको प्रहरीले बताएको छ।

भारतद्वारा नेपालको प्रचार

गए साता भारत–युरोपियन युनियन (ईयु) को बेल्जियमको राजधानी ब्रसेल्समा जारी एउटा संयुक्त वक्तव्यले नेपालको राजनीतिक वृत्तमा ९ म्याग्निच्युडको भूकम्पजस्तै भयंकर कम्पन भयो।

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ।

गर्मीले भारतमा ६६ को ज्यान गयो

भारतको तेलंगना राज्यको पछिल्लो हप्ता गर्मीका कारण ६६ जनाको मृत्यु भएको छ । तेलंगनाको विपद व्यवस्थापन विभागका अनुसार राज्यको महाबुबनगर जिल्लामा मात्रै २८ जनाको मृत्यु भएको छ ।

भारत पुर्‍याइएकी युवती भागेर घर फर्किन्

जागिरको प्रलोभन दिएर भारतीय सहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्