२४ आश्विन २०८३ शनिबार
image/svg+xml

अमेरिकाको पेन्सिलभेनियामा दुई बालबालिकासहित नौ जनाको मृ`त्यु

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले पनि शनिबार बिहान घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले एरीका मेयरसँग कुराकानी गरेको र प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताए।

भारतमा प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले भारतमा विरोध प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल र बिनासर्त रिहा गर्न आग्रह गरेको छ।

सर्लाही र वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

सर्लाहीको हरिपुर नगरपालिका-८, जगतपुरस्थित नवलपुर-मलंगवा सडकखण्डमा शनिबार बिहान म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।

पृथ्वी राजमार्ग आज रातिदेखि एकतर्फी, आइतबार साँझदेखि दुईतर्फी खुलाउने तयारी

त्रिशूली नदीको कटानका कारण सडक भासिएर पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग आइतबार साँझदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ

निसीखोलामा बाढीपहिरोले १० करोडको क्षति, एकै परिवारका चारसहित पाँचको मृ`त्यु

बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति पुगेको छ। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकामा ठूलो धनजनको क्षति भएको हो।

कांग्रेस महाधिवेशन: उपसभापति र महामन्त्रीको मतगणना सुरु, १४ कोठामा गणना जारी

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला उपसभापति र महामन्त्री पदको मतगणना शनिबार साँझदेखि सुरु भएको छ।

सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजना सरकारले अघि सारेको बताएका छन्।

दसैँ बिदामा पनि अस्थायी इजलास खुला रहने

नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ।

एक गो*ली नचलाइकनै कसरी रोकियो ‘कक्रोच’ को प्रदर्शन ? यस्तो छ मोदी सरकारको सात बुँदे रणनीति

हजारौं सुरक्षाकर्मी परिचालन, यातायातमा कडाइ, सडकमा ब्यारिकेड र प्रदर्शनकारीलाई हिरासतमा लिने उपायमार्फत प्रहरीले उनीहरूलाई जन्तरमन्तर पुग्नबाट रोकेको हो।

राष्ट्रिय टोलीको क्याम्प छाडेपछि क्रिस्टियानो रोनाल्डो निलम्बित

पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेर हिँडेका ४१ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गरेको छ।

खाना र फ्रिजमै सांग्ला-भुसुना भेटिएपछि ‘मन्त्र थकाली’ लाई साढे २ लाख जरिवाना

काठमाडौंको महाराजगञ्जस्थित चर्चित रेस्टुरेन्ट मन्त्र थकालीलाई भान्छामा चरम फोहोर र अखाद्य कैफियत भेटिएपछि दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

सञ्चारमन्त्रीले भने- इन्टरनेटको महसुल बढाउन कुनै स्वीकृति दिएका छैनौं

सरकारले इन्टरनेट सेवाको महसुल वृद्धि गर्न कुनै पनि स्वीकृति नदिएको स्पष्ट पारेको छ।

बर्दियामा सडकमा बसिरहेका पुरुषमाथि चितुवाको आक्रमण, उपचारका क्रममा मृत्यु

बर्दियाको राजापुरमा चितुवाको आक्रमणमा परी ४२ वर्षीय मंगल थारुको मृत्यु भएको छ।

बर्दियामा गोहीको आक्रमणबाट महिलाको मृ’त्यु

बर्दियाको गेरुवा नदीमा माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेकी ५१ वर्षीया पुष्पा लामिछानेको मृत्यु भएको छ।

कोशीमा १४ भाषा सरकारी कामकाजमा प्रयोग हुने

कोशी प्रदेशसभाले प्रदेशभित्र नेपालीसहित १४ वटा भाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्