१५ असार २०८१ शनिबार
image/svg+xml

आधारभूत स्वास्थ्य सेवाबारे नागरिक नै अन्योलमा

राज्यले नागरिकको स्वास्थ्यको रक्षा गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ तर कुन सेवा आधारभूत हो र कुन होइन भन्नेमा अन्योल रहेको सरोकावालाहरूले बताएका छन्।

सरकार, कहिलेसम्म बाटोमै बच्चा जन्माउने ?

संविधानमा लेखिएको हक उपलब्ध गराउन सबै सर्वसाधारणको पहुँच पुग्ने गरी स्वास्थ्य केन्द्रहरू स्थापना हुनुपर्छ। त्यस्ता स्वास्थ्य केन्द्रमा पर्याप्त जनशक्ति उपलब्ध हुनुपर्छ। स्वास्थ्य केन्द्रसम्म पुग्ने मार्ग सहज र सुगम हुनुपर्छ।

आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्दै काठमाडौं महानगरपालिका

नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रत्याभूति गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले २० वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र निर्माण गरिरहेको छ।

जरबजस्ती करणी उद्योग मुद्दा लागेका २ जनाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

२ महिला स्वास्थ्य कर्मचारीलाई यौन दुर्व्यवहार पछि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भए लगत्तै फरार भएका शिवराज नगरपालिकाका आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेल र उनका एक साथीले प्रहरी समक्ष आत्म समर्पण गरेका छन ।

९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

व्यवहारमा लागू भएन निःशुल्क आधारभूत स्वास्थ्य सेवा

स्थानीय तहबाट प्रदान गरिने आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता विषयमा भएको प्यानल छलफलमा प्यानलिस्टका रूपमा सहभागिता जनाउँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कुनै पनि नगरबासीलाई २० मिनेटभित्र स्वास्थ्य सेवा दिन सक्ने गरी काम गर्दै आएको जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्