भक्तपुर महोत्सव २०८१ को तयारी पूरा, कहाँ के-के हुँदैछ ?
पाँंच दिनसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पूर्ण गतिविधिहरु लगभग तयार भइसकेको जनाएको छ । यसअनुसार सास्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् ।
पाँंच दिनसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पूर्ण गतिविधिहरु लगभग तयार भइसकेको जनाएको छ । यसअनुसार सास्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् ।
आन्तरिक र बाह्य पर्यटकमाझ लोकप्रीय पोखरा सडक महोत्सवको २५ औं संस्करणको तयारी सुरु भएको छ। अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतार्थ हरेकवर्ष पोखरामा यो महोत्सव हुने गर्छ। पोखरामा भईरहेको यो महोत्सव विगत २५ वर्षदेखि निरन्तर छ।
महोत्सवको अवसरमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको कोषाध्यक्ष सुमन श्रेष्ठले बताए।
महोत्सवको क्रममा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडाका टोलटोलहरुमा विभिन्न प्रदर्शनीहरु रहने जनाइएको छ ।
पोखरामा असोज अन्तिममा योगा महोत्सव हुने भएको छ । असोज ३० देखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने आयोजकले बताएको छ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने सन्देश प्रवाह गर्न असारे रोपाइँ महोत्सवको तयारी गरिएको छ। पोखरा पर्यटन परिषद् (पिटिसी)को आयोजनामा हुने यो महोत्सवको १९ औं संस्करण हो।
जेठ ३ देखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने ताप्लेजुङ पर्यटन महोत्सवको अन्तिम दिन जेठ ७ गते पुरुष तथा महिला हाफ म्याराथन हुने भएको छ।
जुम्लाको सदरमुकाम खलंगामा कृषि पर्यटन प्रथम बृहत् व्यापार तथा सांस्कृतिक महोत्सव भइरहेको छ। संघीय सांसद विनिता कठायतले महोत्सवको उद्घाटन गरेकी थिइन्।
छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन्।
१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णविजेता धाविका सन्तोषी श्रेष्ठ प्रथम बुढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।
शुक्रवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा गरेको अवसर पारेर सो महोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो।
एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ।
नयाँ वर्षको अवसरमा ओशो तपोवनले आयोजना गरेको ओशो महोत्सव २०८१ अभूतपूर्व रुपमा सम्पन्न भएको छ।
सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए।
बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने उद्देश्य सहित पोखरामा विहीबारदेखि फेवा नववर्ष महोत्सव सुरु भएको छ। नेपाली नयाँवर्षको अवसर पारेर आयोजित महोत्सवले पोखरामा बढी भन्दा बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य राखेको आयोजकले बताएको छ। तीनदिन आयोजना हुने महोत्सवको यो १९ औं संस्करण हो।