'गाउँ आएको बाटो' बेइजिङ फिल्म फेस्टिभलमा छनोट
नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।
नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।
विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औं संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ।
निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ।
‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’तीन चलचित्र बुसानमनेपाली चलचित्र ‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ।