७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

'गाउँ आएको बाटो' को प्रिमियरका लागि नेपाल आइन् संगीतकार हाइडी

फिल्म 'गाउँ आएको बाटो' को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन्। नवीन सुब्बा निर्देशित यो फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन्। फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन्।

‘गाउँ आएको बाटो’ बाट उत्साहित नवीन सुब्बा

फिल्मको कथाबस्तुमा आम मान्छेहरुको कुरा हुनुपर्ने सुब्बा बताउँछन्। फिल्मले आम मान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उन्नु पर्ने उनको भनाइ छ। जसले गर्दा आममान्छेले फिल्ममा आफ्नोपन भेट्ने उनको दाबी छ।

फिल्म 'गाउँ आएको बाटो' मा दयाहाङको नयाँ लुक

दयाहाङले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए। तर, त्यति बेला यो फिल्मको अभिनेताको भूमिकामा आफू देखिन पाउँछु भन्ने उनले सोचेका थिएनन्।

'गाउँ आएको बाटो' बेइजिङ फिल्म फेस्टिभलमा छनोट

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ।

‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन

विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औं संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ।

अन्तर्राष्ट्रिय फिल्म महोत्सव : पुगेर फर्कियो ‘गाउँ आएको बाटो’

निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ।

‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’तीन चलचित्र बुसानमा

‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’तीन चलचित्र बुसानमनेपाली चलचित्र ‘गाउँ आएको बाटो’,‘गुराँस’ र ‘दि विटनेस ट्री’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्