१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बजेटरी प्रणाली खारेज गरौं : पूर्वअर्थमन्त्री पाण्डे

सतारुढ दलकै सांसदले सरकारको बजेटरी प्रणाली पारदर्शी नभएको भन्दै खारेज गर्न माग गरेका छन्। पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सांसद सुरेन्द्र पाण्डेले एलएमबिएस (लाइन मिनिस्ट्री बजेटरी सिस्टम) मा सम्बन्धित मन्त्रीले एकलौटी रुपमा आयोजना हाल्ने गरेको भन्दै उक्त प्रणाली खारेज गर्नुपर्ने बताएका हुन्।

भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग

भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्