१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ। बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्।

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।

हिमपातका कारण जर्मनीमा ७ सयभन्दा बढी उडानहरू रद्द

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ।

हिमपातले सुन्तलाका बिरुवा नष्ट

लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ। प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो।

हिउँ पन्छाउन डोजर प्रयोग

जुम्ला क्षेत्रमा खासै हिमपातको कुनै असर परेको छैन। जुम्ला बिमानस्थल सञ्चालनमा आइसकेको छ। अत्यधिक चिसो बढेकोले काम बाहेक बाहिर नहिड्नको लागि सुझाव दिइएको छ।

भारी हिमपातले हिमाली जिल्लामा सकस

सिजनको पहिलो हिमपातले हिमाली भेगको जनजीवन प्रभावित भएको छ। सबैजसो उच्च हिमाली भेगमा भीषण हिमपात भएको त्यहाँका स्थानीयले बताएका छन्। हिमपात र वर्षाका कारण ती ठाउँमा चिसो पनि अधिक बढेको छ।

आगामी साताको मौसम: अधिकतम तथा न्यूनतम तापक्रम घट्ने

सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

च्याम्पियन्स लिगः भिल्लारियाल अन्तिम १६ मा

४२औं मिनेटमा इटिने कापोईले गोल गर्दै अग्रता दोब्बर बनाए। ५१औं मिनेटमा अर्नौटले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियाललाई स्पष्ट जितततर्फ अग्रसर गराए। तर, त्यसपछि एटलान्टाले लगातार दुई गोल फर्काउँदै चुनौती दिने प्रयास गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्