२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

एक हप्ताको निगरानी पछि सुन समात्यौँः महानिर्देशक पौडेल

सुन आउँदैछ भन्ने सूचना पाएर एक हप्तादेखि निगरानी गर्दै आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नागरिक न्यूजलाई जानकारी दिए।

दुर्गा प्रसाईँका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाइयो

दुर्गा प्रसाईँका कार्यकर्ता भन्दै सुतिरहेका सर्वसाधारणलाई मध्यरातमा उठाएको दृश्य बुधवार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ।

खुला आकाशमुनि रात बिताउँदा...

शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो। उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन।

उपकुलपतिको कार्यकक्षमा मध्यरातीसम्म थुनिए ४ जना पदाधिकारी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु गएराती मध्यरातसम्म उपकुलपतिको कार्यालयमा थुनिएका छन ।

मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन

दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोलिन खोजिन्छ। कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो। अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए पनि पर्वत र बागलुङ खण्डमा दोहनले मध्यरातमा निरन्तरता पाइरहेको छ।

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम बिष्फोट भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आमहड्तालको पूर्वसन्ध्यामा शुक्रबार राति बम बिष्फोट भएको हो।

मध्यराति वन मासेर सडक खन्ने विरुद्ध मुद्दा

सातादिनअघि मध्यराति अज्ञात समूहले वन मासेर बाटो खन्ने समूहविरुद्ध जिल्ला वन कार्यालय उदयपुरमा उजुरी परेको छ।

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् विहीबार बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

मध्यरातमा चोरलाई लखेटियो: अशेष मल्ल

नेपाली नाट्य क्षेत्रमा चर्चितमध्येका एक कलाकार हुन् अशेष मल्ल । नेपाली नाटकको द्रुत गतिमा विकास हुनुको श्रेय मल्ललाई नै जान्छ । नाट्य क्षेत्रका अहिलेका चर्चित कलाकारको त गुरु नै मानिन्छन् उनी । मल्ललाई नेपालमा सडकनाटकको जन्मदाताको रूपमै लिइन्छ ।

रसुवामा मध्यरातमा आक्रमण, प्रहरीद्वारा १३ राउण्ड हवाइफायर

निर्वाचन आउन २ दिन बाँकी रहँदा रसुवामा आक्रमणको घटना बढेको छ । बिहीबार राति जिल्लाको दुई स्थानमा आक्रमण तथा झडप भएको छ ।

शनिबार मध्यरातसम्म सवारी साधन चल्न पाउने

स्थानीय तह निर्वाचन हुने जिल्लाहरुमा शनिबार मध्यरातिसम्म सवारी साधन चलाउन पाउने निर्वाचन आयोगले जनाएको छ। आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने हुँदा आयोगले शनिबार मध्य रातिदेखि भने सवारी साधन सञ्चालनमा रोक लगाउनेछ।

बिहीबार मध्यरात देखि मौन अवधि, प्रचार-प्रसार गर्न नपाइने

बिहीबार मध्यरातदेखि स्थानीय तह निर्वाचनको मौन अवधि शुरु हुने भएको छ। मौन अवधिको समयमा चुनावी प्रचार प्रसार निषेध हुने निर्वाचन आयोगले जनाएको छ। आइतबार स्थनीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ।

मध्यरातको ट्विटबारे निधिको जवाफ : गृह मन्त्रालय राति पनि सुत्दैन

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो मध्यरातको विवादास्पद ट्विटबारे प्रस्टिकरण दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पाँच दलका शीर्ष नेताको बैठकबाट बाहिरिएका उनलाई सञ्चारकर्मीले घेराहालेर प्रश्न गरेका थिए।

गृहमन्त्रीको मध्यरातको ट्विटप्रति निर्वाचन आयोगको आपत्ति

गृहमन्त्री विमलेन्द्र निधिले गएराति २ बजे गरेको ट्विटप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ। गृहमन्त्रीको ट्विटले निर्वाचनबारे आमजनमानसमा द्वधिा उत्पन्न गराएको भन्दै आयोगले भनेको छ, ‘गृहमन्त्रीको अभिव्यक्तिप्रति आयोग आश्चर्य चकित भएको छ।’

मध्यरातमा ओछ्यानबाटै हराए डेढ वर्षीय बालक

धादिङको बेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक गएराती सुतिरहेको ठाउँबाटै हराएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्