१२ असार २०८१ बुधबार
image/svg+xml

सुनुवाई नसकिएपछि गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाई नसकिएकाले हेर्दाहेर्दैमा गएको छ।

मुख्यमन्त्रीहरुद्वारा बकर इदको शुभकामना

इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले शुभकामना दिएका छन् ।

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ: खेलकुद मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन्।

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन्।

विश्वासको मत लिने मिति सार्न मुख्यमन्त्री यादवले प्रदेशसभामा पठाए पत्र

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मत २८ गते सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।

राजनीतिक अस्थिरता मुलुकको विकासका लागि घातक छ:मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो राजनीतिक अस्थिरता मुलुकको विकास र जनताका लागि घातक बनिरहेको बताएका छन्।

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढी रहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे गृहमन्त्रीले गरे अवलोकन

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज स्थलगत अवलोकन गरेका छन् ।

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएकी छिन्।

सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउन सक्दो पहल गर्छु: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

माओवादी सांसदलाई प्रधानमन्त्रीको निर्देशन: ‘बजेट छलफलमा दमदार प्रस्तुति दिनू’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्धी पुष्पकमल दाहालले आफ्नो दलका सांसदहरुलाई बजेटको छलफलमा प्रभावकारी ढंगले सदनमा भाग लिन निर्देशन दिएका छन्।

भाले बास्ने ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको भाले बास्ने ताल पदमार्गले जोडिएको छ।

कोशीको मुख्यमन्त्रीमा कार्की दाबी पेस गर्दै

कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्।

रविविरुद्ध उजुरी नपरेको महान्यायाधिवक्ता कार्यालयको स्पष्टोक्ति

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध अहिलेसम्म कुनै पनि सहकारीका तर्फबाट उजुरी, जाहेरी नपरेको स्पष्ट पारेको छ।

जसपा फुटाएको आरोपप्रति प्रधानमन्त्री भन्छन्: नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?

सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले 'नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?' भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्