१ आश्विन २०८१ मंगलबार
image/svg+xml

यो पनी

आजको नागरिक दैनिकमा यो पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा अवकाश पाएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि व्यङ्ग्य गरिएको छ।

मदन भण्डारी लोकमार्गमा भेटिएको शंकास्पद कार्टुन खाली

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपालगायत ४ राजनीतिक दलको आव्हानमा भएको बन्दको क्रममा देउराली जंगलमा भेटिएको बमजस्तो शंकास्पद कार्टुन खाली भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्