दबाबबाट हटाइएका वीरका निर्देशक पौडेल सर्वोच्च पुगे
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पद खोसिएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।