नसर्ने रोग नियन्त्रणमा समन्वय अभाव
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नसर्ने रोग नियन्त्रणका लागि तीनै तहका सरकारबिच समन्वयको आवश्यकता रहेको बताएका छन्।