विद्यालय शिक्षा सुधार गर्न समावेशी कार्यदल, स्थानीय तहलाई परार्मश सेवा दिईने
युनाईटेड वल्र्ड स्कुल(युडब्लूएस)नेपालको संयोजनमा गठन गरिएको समितिमा उसको कार्यक्षेत्रका चारवटा स्थानीय तहका प्रमुखहरु सदस्य रहने छन्।
युनाईटेड वल्र्ड स्कुल(युडब्लूएस)नेपालको संयोजनमा गठन गरिएको समितिमा उसको कार्यक्षेत्रका चारवटा स्थानीय तहका प्रमुखहरु सदस्य रहने छन्।
सुरक्षित आर्थिक जीवनको खोजीमा लामो समयसम्म बैदेशिक रोजगारीमा बिताएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका सन्तोष खिम्दिङको वैदेशिक बसाई लोभलाग्दो रहन सकेन।
मृत्यु हुनेमा याङवरक गाउँपालिका ४ डुम्रिसेका २१ वर्षीय रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए।
ताप्लेजुङका सबै स्थानीय तह र ६१ वटा पूर्ण खोपयुक्त घोषणा भइसकेकोले ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिदिन प्रस्ताव गरेका थिए। पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसंगै सहभागीले भावी सन्ततीलाई समेत पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्।
पहिलो–: सम्बन्ध बिच्छेद पछि पनि श्रीमान् श्रीमति संगै बसे भने सम्बन्ध बिच्छेदको कागज फर्जी हुन्छ की सहि? दोस्रो–: सन्तानको जन्मदर्ता अघि बाबुआमाको बिवाह दर्ता अनिवार्य छ, उमेर नपुगी बिवाह गरेका दम्पतिबाट जन्मेको बच्चाको जन्मदर्ता कसरी गर्ने? वडा नं २ थेचम्बुका वडाध्यक्ष ज्ञानप्रसाद दाहालको जिज्ञासा थियो।