१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

‘हुल बाँधेर लखेटेरै नवराजसहित ६ युवाको हत्या भएको हो’

जातीय विभेदका कारण गाउँलेले हुल बाँधी लखेटेरै रुकुम पश्चिमको सोती गाउँमा ६ जना युवाको ज्यान गएको रुकुम जिल्ला अदालतले ठहर गरेको छ।

जन्मकैदको फैसलाले पीडित आमाहरूको अनुहारमा छाएको खुशी...

मङ्गलवार जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले जब सोती घटनाको फैसला सुनायो, तब उर्मिलाले छोराको आत्माले शान्ति पाएको अनुभूति गरिन्।

सोती घटना: पाँचजनालाई धरौटीमा छोड्न उच्च अदालतको आदेश

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त मध्येका पाँचजनासँग जनही एक–एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

सोती घटनाः न्यायाधीशहरूकै राय बाझियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका दोषी भनिएकाहरू (प्रतिवादी) जिल्ला अदालत रुकुम पश्चिमको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा भएको बहसमा उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश कुमाल चुडाल र प्रतिवादीतर्फका अधिवक्ता सुदर्शनदेव भट्टबीच राय बाझिएको छ। थुनामा वा तारेखमा राखेर अनुसन्धान गर्ने भन्ने विषयमा उनीहरूबीच राय बाझिएको हो।

सोती घटना : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

रुकुम घटना : छानबिन समितिले सभामुखलाई बुझायो प्रतिवेदन

रुकुम सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ। गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले मंगलबार सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्