२६ वैशाख २०८१ बुधबार
image/svg+xml

माछापुछ्रे बैंक र एनसेललाई सफलता

माछापुछ्रे बैंक र एनसेल जारी लिजेन्ड्स कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।

एनसेलकी कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड

सरकारले एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर (सिटिओ) लेनाकेशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मान गरेको छ।

एनसेलको बोर्डर रोमिङ प्याक

विभिन्न प्रयोजनका लागि भारत, चीन र बंगलादेश जाने ग्राहकको आवश्यकता विचार गरी एनसेलले बोर्डर रोमिङ प्याक ल्याएको छ।

एनसेल टावरमा कुकर बम विस्फोट, सामान्य क्षति

सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो।

एनसेललाई दुई अवार्ड

नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरेबापत एनसेलले एचआर मिटमा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड’ जित्न सफल भएको छ।

सरकारद्वारा एनसेल सम्मानित

सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्‍याएको योगदानका लागि सम्मान गरको छ। जलस्रोत तथा सिँचाइ सचिव सुशिलचन्द्र तिवारीले एनसेललाई सम्मानस्वरूप कदर पत्र प्रदान गरेका हुन्।

एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव समझदारी

एनसेलले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, ज्ञान आदानप्रदानसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ।

एनसेलको खुद्रा बिक्रेता सहयोग कार्यक्रम

एनसेलले आफूसँग आवद्ध रहेका खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गरेको घोषणा गरेको छ।

एनसेल एपको ग्राहकमैत्री संस्करण

एनसेलले एनसेल एप सुधार गरी ग्राहकमैत्री संस्करण ल्याएको छ। यससँगै ग्राहकले अब विविध जानकारीहरूमा सजिलै पहुँच पाउने भएका छन्।

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन

संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ।

एनसेलद्वारा मधेस र गण्डकी प्रदेशमा फोरजी सेवा थप

एनसेलले मधेस र गण्डकी प्रदेशको विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ।

एनसेलबारे छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्