३० वैशाख २०८१ आइतबार
image/svg+xml

जातीय नरसंहारविरुद्ध ऐतिहासिक न्याय

अन्तरजातीय प्रेम विवाहलाई लिएर भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका दोषीलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो।

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको जित

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले जित हाँसिल गरेको छ। नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र इश्वरी शर्मा विजयी भएका हुन्।

तीन ठाउँमा कार्यकर्ताबीच दोहोरो झडप

चुनाव नजिकिँदै जाँदा रुकुम (पश्चिम) मा हप्तादिनभित्र माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप तीन ठाउँमा भएको छ।

प्रहरीले पिठ्यूँमा बोकेर अस्पताल पुर्‍याए वृद्धलाई

प्रहरी आफैंले पिठ्यूँमा बोकेर वृद्धलाई उपचारका लागि अस्पताल पुर्‍याएर आफन्तलाई खबर गरेको बताइएको छ। प्रहरी जवानले बिरामी वृद्धलाई पिठ्यूँमा बोकेर अस्पताल लैजाँदै गरेको फोटो अहिले सामाजिक सञ्चालमा भाइरल बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्