२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसका युवा नेता भन्छन्, ‘महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाइयोस्’

नेपाली कांग्रेसका युवा नेताहरूले महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाउन आग्रह गरेका छन्।

कर्मकाण्डका विद्यार्थीलाई रुद्राभिषेकको व्यावहारिक सिकाइ

संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल) मा संस्कृत शिक्षाअन्तर्गत कर्मकाण्ड विषय अध्ययन गर्ने विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन स्कुल प्रांगणमै अग्नि स्थापना तथा रुद्राभिषेकको विधि सिकाइएको छ।

रुद्राभिषेक सिकाउँदै दरबार हाई स्कुल

काठमाडौको रानीपोखरीमा रहेको दरबार हाई स्कुलले विद्यार्थीलाई अग्नि स्थापना तथा रुद्राभिषेकबारे पूजा विधि विधान सिकाएको छ।

कर्मकाण्डमा सीमित धान दिवस

दिवस जब उत्साह बोकेर आउँछ तब मात्र त्यो प्रिय बन्छ। जब दिवस वार्षिक कर्मकाण्डका रूपमा जबर्जस्ती उपस्थित हुन्छ, त्यसले न आकर्षण ल्याउँछ न त कुनै आशा नै।

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैनः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पुर्‍ याउन नसकिएको बताएकी छिन्।

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।

असारे कर्मकाण्डी : बनाएको पाँच दिनमै भत्कियो नाली

असार सकिँदैछ । अहिले गाउँदेखि सहरसम्म विकास निर्माणका कार्यले तीव्रता पाएको छ ।

शान्तिमार्ग र क्रान्तिकारी बुद्ध

प्रार्थना र कर्मकाण्डले शान्ति स्थापना हुँदैन। बल प्रयोगपछि हुने सन्नाटा कथित शान्ति हो। छलछाम र भ्रमबाट झुटो शान्ति कायम हुन्छ। अन्ततः यो नै अशान्तिका लागि बारुद साबित हुन्छ।

कर्मकाण्डी नेपाली पर्यटन

कर्मकाण्डी पाराले च्याँखे थाप्दै जेनतेन गरेर पर्यटन क्षेत्र विकास हुँदैन। यसलाई व्यावसायिक, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न धेरै ढिला भइसक्यो।

कालोपत्रेमाथि ग्राभेल !

आर्थिक वर्षको मसान्तमा स्थानीय तहलाई बजेट सकाउन चटारो छ। त्यही चटारोकाबीच धनगढी उपमहानगरपालिकाले पनि खाल्डाखुल्डी भएको कालोपत्रे सडकमाथि नै ग्राभेल बिच्छाएको छ।

मन्त्रीको जबाफ ‘कर्मकाण्डी’

सांसद् मीन विश्वकर्माले भने संसद्मा उठेका प्रश्नको जबाफलाई बजेटमा आएको भन्दा केही पनि फरक नगरी वनमन्त्रीले बताएकाले यो छलफलको अर्थ नभएको बताए।

के हो वेद ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ? यसमा के के छन् ?

वेदहरूको प्रधान लक्ष्य आध्यात्मिक ज्ञान दिन नै छ। अतः वेदमा कर्मकाण्ड र ज्ञानकाण्ड - यिनी दुवै विषयहरूको सर्वांगीण निरूपण गरिएको छ। चारै गणहरूको लागि उपयोगी मन्त्रहरूको संग्रहको अनुसार वेद चार भएका छन्।

‘कर्मकाण्डी मात्र नहोस् लगानी सम्मेलन’

सरकारले यसअघि गरेका बाचा पूरा नगरी लगानी सम्मेलन गरे त्यो रुद्री पुजाजस्तै कर्मकाण्डी मात्रै हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुले चेतावनी दिएका छन्। स्वदेशी लगानीकर्तालाई नै विश्वस्त पार्न नसकेको सरकारले विदेशी लगानीकर्तालाई आकर्षण गराउने उद्देश्यले लगानी सम्मेलन गर्नु भनेको रुद्री पूजा गरेर ग्रहशान्ति गर्नुजस्तै भएको उनीहरुको भनाइ छ।

कर्मकाण्ड मेरो कर्म

सिन्धुपाल्चोक, पाँचपोखरीका हेमराज धितालले पण्डित्याइँ गर्न थालेको तीन दशकभन्दा बढी भइसक्यो । उनी पाँच वर्षदेखि राजधानीमा यो पेशा अपनाउँदै आएका छन् । उनी कागेश्वरी मनोहरा नगरपालिकमा बसोबास गर्छन्।

कर्मकाण्डी बन्दै 'एमसिपिएम'!

जिल्लाका गाविसमा गर्नुपर्ने न्यूनतम शर्त तथा कार्य सम्पादन मापन सदरमुकामका कोठा एवम् होटलमा बसेर सकिन थालेको छ। यससँगै गाउँ विकास समितिको मापन एवम् मूल्याङ्कन  कर्मकाण्डकालागि मात्र सीमित बन्न पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्