थुनामा रहेका राहुलसँग बयान लिँदै सुन प्रकरण छानबिन समिति
समितिले पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको छ।