सिबिफिनद्वारा लगानी विस्तार गर्न राष्ट्र बैङ्कलाई १७ बुँदे सुझाव
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति समीक्षाको गृहकार्य गरिरहँदा वाणिज्य बैङ्कहरू सञ्चालकहरूको संस्था बैङ्क तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले वर्तमान आर्थिक एवं बैङ्किङ क्षेत्रमा देखिएका समस्या एवं चुनौतीहरूको न्यूनीकरणका लागि १७ बुँदे सुझाव दिएको छ।