६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

स्वास्थ्य शिविरमा पाँच सय बढी महिलाकाे क्यान्सर स्क्रिनिङ

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले स्वास्थ्य सेवा लिएका छन्।

पाटन अस्पतालमा स्तन क्यान्सरको निःशुल्क औषधि वितरण सुरु

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सर रोगको औषधि निःशुल्क वितरण गर्ने भएको छ।

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।

सनराइजको निःशुल्क क्यान्सर शिविर

सनराइज बैंकले निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।

नीति तथा कार्यक्रममा पाठेघर र स्तन क्यान्सर प्राथमिकतामा

सरकारले हरेक नागरिकलाई बर्षको एक पटक आधारभूत प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउने नीति ल्याएको छ। यसैगरी पाँच बर्ष माथि उमेरका सबैलाई कोरोना खोप अनिवार्य गर्ने नीति ल्याएको छ। महिलाको पाठेघर क्यान्सरको निःशूल्क स्क्रिनिङ सेवा उपलब्ध गराउने बताइएको छ। साथै पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपको व्यवस्था गर्ने तथा स्तन क्यान्सर निर्मुल र नियन्त्रणका कार्यक्रम पनि ल्याउने भएको छ।

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन्।

‘सुरुसुरुमा मरिएला कि भन्ने डर लाग्थ्यो, तर पछि यसरी जितें स्तन क्यान्सरलाई’

अक्टोबर महिनामा विश्वभर नै ‘समयमै उपचार गर्ने हो भने क्यान्सर निको हुन्छ’ नारासाथ स्तन क्यान्सरविरुद्धको अभियान सञ्चालन गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्