१० मंसिर २०८१ सोमबार
image/svg+xml

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन्।

यूक्रेन र इजराइलका लागि अर्बौको राहत प्याकेज अमेरिकी संसदबाट पारित

अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको छ।

द्रुतमार्ग समयमै सम्पन्न गर्न समितिको निर्देशन

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ।

काठेखोला गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गर्दै

बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ।

म्याक्सवेलले भनेः मानिसक रुपले थकित छु, आराम चाहियो

जारी सिजनमा लगातारको असफलता पछि म्याक्सवेलले मानसिक रुपले थकित भएकोले बिदामा बस्न लागेको बताएका छन्।

अर्घाखाँचीमा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालकको मृत्यु

पाणिनी गाउँपालिका ८, कोलडाँडामा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे

विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ।

गोलियासहित चार ट्र्याक्टर नियन्त्रणमा

ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र बिलबिजक नभएको गोलियासहितका चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ।

ट्रयाक्टरको ठक्करले बालकको मृत्यु भएपछि गुजरामा तनाव

रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ।

जुम्लामा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने

जुम्लाको बोहोरा गाउँमा १५ शय्याको आयुर्वेद अस्पताल बन्ने भएको छ। आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन लागिएको हो।

दोलखामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको कालिञ्चोक गाउँपालिका-२ बाबरेमा शुक्रबार बिहान ट्र्याकटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

दुब्लाउँदै गए नस्ल सुधारका लागि ल्याइएका याक

सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्