उपाधिका लागि स्थान सुरक्षित गर्न पोखरा र ललितपुर भिड्दै
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।
दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।
नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
काठमाडौंरेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।
नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज र भोलि हुने खेलको तालिका परिवर्तन गरिएको छ।
बराबरीले दुवै टोलीलाई घाटा भयो।ललितपुर एफसीको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्य पूरा हुन सकेन भने झापाले पनि यस सिजन पहिलो पटक प्लेअफभित्र प्रवेश गर्ने अवसर गुमाउन पुग्यो।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।
नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले एफसी चितवनलाई पराजित गरेको छ।
नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ।
नेपाल सुपर लिग अन्तर्गत ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ।
नेपाल सुपर लिग अन्तर्गत आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ।
दुवै टोली दोस्रो जित निकाल्दै जारी सिजन शीर्षता कायम गर्ने अवसर गुमाउन पुगे। तर, तुलनात्मक रूपमा पोखरा थन्डर्स आक्रामक देखिए पनि गोल गर्न भने चुक्यो।
दशरथ रङ्गशालामा हुने पोखरा र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।