प्रधानसेनापति कसलाई देख्दै छन् पृथक्तावादी ?
प्रधानसेनापति प्रभुराम शर्माले देशभित्र पृथक्तावादी समूह रहेको बताएका छन्।
प्रधानसेनापति प्रभुराम शर्माले देशभित्र पृथक्तावादी समूह रहेको बताएका छन्।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेना प्रमुख जनरल सर प्याट्रिक सन्डर्सबीच शिष्टाचार भेटवार्ता भएको छ।
ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि उनी बुटवल आउन लागेका हुन्।
काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्धारित समयमा सम्पन्न गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका अधिकारीबारे अतिरञ्जित तवरबाट प्रचारबाजी भएको दाबी गरेका छन्।
मैले भारतमा लामो समयदेखि अभाव नियालिरहेको छु, जेको पनि अभाव, पेट्रोलियमको अभाव, खाद्यान्नको, वैदेशिक मुद्रा, स्कुल–कलेजको आदिआदि। यो सूची लामो हुन सक्छ।
ताराध्वज पाण्डेको राजीनामा पत्र मन्त्रिपरिषद्मा पुगेको छैन, रक्षा मन्त्रालयमै अड्केको छ। यस विषयमा जिज्ञासा राख्दा रक्षा सचिव किरणराज शर्मा आफू बाहिर भएको भन्दै बोल्न पन्छिए।
पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्ममिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्ममिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको तथ्य सार्वजनिक भएको थियो।
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा सिफारिस गरेपनि उनको उमेर विवाद बढ्दै गएपछि पेचिलो बनेको हो।
प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गएराति स्वदेश फर्किएका छन्।
प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन्।
प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले पाण्डेलाई बढुवा सिफारिस गरेको हो ।
प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।
इन्डो–प्यासिफिक क्षेत्रका ३० वटा देशका सेना प्रमुखहरूको भारतमा हुने सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आइतवार त्यसतर्फ जान लागेका छन् ।
प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन्।