२३ भाद्र २०८१ आइतबार
image/svg+xml

‘निरंकुशतन्त्रविरुद्ध लड्ने दायित्व सबैको’

दाहालले भने, ‘लोकतन्त्रको आन्दोलनमा तपाईंहरू पनि सरिक भएको होइन ? किन सरकारतिर मात्र प्रश्न सोझिन्छ ?’

संसद् भवन निर्माणमा ढिलाइ

प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन्।

अब सिंहदबारभित्रै हेलिप्याड

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।

राज्यको सम्पत्तिमा रजाइँ

अहिले नारायणहिटीभित्र रेस्टुराँ खोल्ने निर्णयबारे तत्कालीन मन्त्री योगेश भट्टराई र संग्रहालयका कार्यकारी निर्देशकले एकअर्कालाई देखाएका छन्। यसैबाट बुझिन्छ यो कति अपारदर्शी निर्णय रहेछ भन्ने।

राज्यका तीनै अंग एकैठाउँमा

मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारलाई नयाँ डिजाइनसहितको पुनःसंरचना गरेर आकर्षक बनाइने भएको छ।

केन्द्रमा दरबार, गाउँमा सिंह

अधिकांश स्थानीय सरकारका जनप्रतिनिधिको ध्यान आफ्नोे व्यक्तिगत सुविधा भोगमै केन्द्रित भएपछि बजेट फजुल खर्चमै सकिने गरेको महालेखा परीक्षकको प्रतिवेदनमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्