२२ असार २०८१ शनिबार
image/svg+xml

वीर अस्पतालमा पार्किन्सन र छारे रोगको ‘डिप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया

वीर अस्पतालमा पार्किन्सन तथा छारे रोग उपचारका लागि शल्यक्रिया गर्ने नयाँ प्रविधि ‘डिप ब्रेन स्टुम्युलेसन’ (विद्युतीय तरंग दिने) प्रविधि आउने भएको छ।

संसारमै पहिलो पटक मानिसमा 'वायरलेस ब्रेन चिप' जडान

प्रविधि जगतका अर्बपति एलन मस्कले आफ्नो कम्पनीले पहिलोपटक मानिसमा वायरलेस ब्रेन चिप जडान गरेको बताएका छन्।

स्मरण शक्ति घट्ने कारण

प्रायः सबै मानिसले आफ्नो जीवनकालमा स्मरण शक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग (स्मृतिलोप) का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाध्य हुन्छन्।

तिहार, विज्ञान र ब्रेन

ध्यानको महत्त्वलाई बुझेर नै प्राचीन ऋषिमुनिहरूले धर्म र चाडपर्वका माध्यमबाट यसलाई मानिसको दैनिक जीवनमा ल्याएका हुन्। पूजापाठ गर्नु, प्रार्थना गर्नु, भजनकीर्तन गर्नु तथा निधारमा टीका लगाउनुको कारण पनि ध्यान नै हो, मनको प्रशिक्षण हो।

यसरी गरौं मुटुलाई माया

पुराना पार्टपुर्जालाई नयाँ उपकरणले प्रतिस्थापन गरी पुरानो कारलाई सडकमा गुड्न योग्य बनाउन सकिन्छ तर शरीरका केही अङ्गहरू एकपल्ट ड्यामेज भएपछि त्यसको भरणपोषण सहज हुँदैन, बरु जीर्ण ‘भाइटल अर्गेन्स’कै सहारामा जीवन चलाउनु बाध्यता बन्छ।

विपीको ब्रेन

विपीको आदर्श, सिद्धान्त, स्पष्ट लक्ष्य र नेतृत्व पंक्तिमा युवा वर्गको गहकिलो सहभागिताबिना ओसिएको ब्याट्रीजस्तो नेपाली कांग्रेसलाई रिचार्ज गर्न खोज्नु दिवा सपना हो। दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हिँडिरहेको छ।

संकटमोचक होलान् त कासिमिरो ?

गत साता घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्रेन्टफोर्डलाई ४–० को नतिजा सुम्पिएपछि सरुवा बजारमा आक्रामक रूपमा प्रस्तुत नभएको भन्दै म्यानचेस्टर युनाइटेडको चर्को आलोचना हुँदै आएको छ।

जाडोमा ब्रेनस्ट्रोक र हृदयघात

जाडोयाममा हामी कम पानी पिउने गर्छौँ, शरीरमा वाष्पीकरणको प्रक्रिया जारी रहन्छ, त्यसैले पानी र गर्मी नियन्त्रण गर्ने कार्यले गर्दा रगत केही बाक्लो हुन्छ। जसका कारण रक्तचाप बढ्ने सम्भावना रहन्छ।

टेलरद्वारा फिक्सिङ गरेको स्वीकार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आफूमाथि बहु वर्षको प्रतिबन्ध लगाउने तयारी गर्नुपूर्व उनले विज्ञप्ति जारी गरेको बताएका छन्। ती फिक्सरबाट आफूले १५ हजार डलर लिएको र त्यसबाहेक अन्य कुनै पनि खेलमा फिक्सिङ नगरेको समेत प्रस्ट्याएका छन्। ३५ वर्षे ब्याट्सम्यानले गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।

वीपीको कोभिड अस्पतालमा ५ वर्षीय बालकको ब्रेन ट्युमरको शल्यक्रिया

‘ट्युमरको ठूलो अप्रेशन नै हो, हिजोको भन्दा आज राम्रो भएको छ । छटपटाएर दिमागमा रगत जम्न नदिन एक दुई दिन बेहोस् जस्तै राख्छौं,’ डा.दाहालले भने ।

कर्णालीमै ‘ब्रेन हेमरेज’ को शल्यक्रिया सफल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो पटक ‘ब्रेन हेमरेज’को शल्यक्रिया गरेको छ।  निकै जटिल प्रकारको दिमागको रक्तनलीमा रगत जमेको (ब्रेन हेमरेज) कोे शल्यक्रिया जुम्लामै सफल भएको हो। प्रतिष्ठानका न्यूरो सर्जन तथा सह–प्रध्यापक डा. निलम खड्का नेतृत्वको चिकित्सकीय टोलीले जुम्ला हिमा गाउँपालिका– १ निवासी ६५ बर्षिय धनबहादुर रावतको सफल शल्याक्रिया गरेको गरेका हुन्।

ब्रेन ट्युमरबाट पीडित महिलालाई सहयोग

ब्रेन ट्युमरबाट पीडित कालिकोटकी बिरामीलाई आर्थिक सहयोग गरिएको छ। कालिकोट घर भएका युवा संघका नेता एवं व्यवसायी वकिम बमले त्रिवि शिक्षण अस्पतालमा उपचाररत ब्रेन ट्युमर पीडित नरहरीनाथ गाउँपालिका ९ की उर्मिला बोहरालाई बिहीबार अस्पताल पुगेर २५ हजार रुपैयाँ प्रदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्