मीनाको खुसीको सीमा नै छैन...
उनले खुसी हुँदै भनिन्, 'भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।'
उनले खुसी हुँदै भनिन्, 'भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।'
दैलेखको दुल्लु नगरपालिकाकी सपना (नाम परिवर्तन) लाई गत जेठ ४ गते गुराँस गाउँपालिकाका सुरेश खत्री (२२) ले विवाहको प्रलोभन दिएर भगाए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु पुगेर पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन्।
आन्तरिक तथा बाह्य पर्यटकहरूको सेवाका लागि पौवा र नाभिस्थानमा पर्यटन सूचना केन्द्रको स्थापना तथा सञ्चालन भएको छ भने पादुकामा खुल्ला मूर्ति संग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको छ।
पौराणिक कालमा देवताहरूले तपस्या गरी बसेको पवित्र भूमि भएकाले देवलोक अपभ्रंश हुँदै दैलेख हुन गएको किंवदन्ती पाइन्छ।
श्रीमानले भारतमा दुःख, आफुले गाउँमै दुःख गर्दा पनि दुःखबाट कहिल्य छुट्करा पाउन नसकेको पिडा मानकुमारीले सुनाइन्।
मेला आयोजकले एक सय रुपैँया मागेको र कार्यालय तर्फ फर्किएका दुई कर्मचारीले २० रुपैँया दिएपछि आपसी विवाद हुँदा कुटाकुट भएको हो। दुई कर्मचारीसहित एक मेला आयोजक घाइते भएका हुन्। विद्युत कार्यालय दुल्लु फिउज सेवामा कार्यरक्त कर्मचारी कृष्ण भण्डारी र आशिष रावल घाइते भएका छन्।
गत वर्ष ग्रावेल गर्दा गुणस्तरहिन काम भएको भन्दै सम्बन्धित कार्यालयलाई खबर गर्दा समेत सुनुवाई नभएको दुल्ल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले बताए।
दुल्लुनगर पालिकामा नवनिर्वाचित नगर प्रमुख भरतप्रसाद रिजालले पहिलो निर्णय गर्भवती तथा प्रसूति महिलाहरुलाई यातायात सुविधा निःशुल्क दिने निर्णय गरेका छन्।
स्थानीय चुनावको नजिता अन्तिम चरणमा पुग्न थालेसंगै यूवाहरु वडादेखि पालिकासम्म नेतृत्वमा पुगेका छन्।
दुल्लु नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भरत रिजाल विजयी भएका छन्। उनले ७ हजार ७ सय २३ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका रुद्र शाहीले ७ हजार ५ सय ९२ मत ल्याए।
दुल्लु अस्पताल दैलेखमा डाक्टरले आफूखुसी बिदा लिएर हिँड्न थालेपछि अस्पतालमा विरामीको विजोग भएको छ।