कारागारमा जानै चाहँदैनन् कर्मचारी
पर्याप्त कर्मचारी आवश्यक पर्ने कारागारले वर्षौँदेखि अभाव खेपिरहेको छ।
पर्याप्त कर्मचारी आवश्यक पर्ने कारागारले वर्षौँदेखि अभाव खेपिरहेको छ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित ‘जयेन्दु बाल सुधार गृह’ बाट फरार भएका मध्ये ९ जना बाल कैदी बन्दी अझै सम्पर्कमा आएका छैनन्।
मोरङ जिल्ला कारागारमा रहेको एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। २०७६ फागुन २२ गतेदेखि चोरी मुद्दामा कारागारमा कैदी बन्दी रहेका २६ वर्षीय फुर्वासिंह तामाङलाई राति एक्कासी पेट दुख्ने र श्वासप्रश्वासमा समस्या भएको थियो।