२० आश्विन २०८१ आइतबार
image/svg+xml

सभामुख सापकोटालाई ट्रेड युनियनको ज्ञापन पत्र

सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताएका छन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावना अनुरुप नै निजामती विधेयक आउने बताएका हुन्।

दलैपिच्छे ट्रेड युनियन खोल्न नपाइने

मन्त्रीर सत्तारूढ दलका सांसदको असमतिका बाबजुत संसद्कोराज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयक बहुमतले पारित गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीबाट प्रतिनिधित्व गरेका सांसदको विरोध हुँदाहुँदै सोमबारको बैठकले विधेयक बहुमतले पारित गरेको हो।

निजामती सेवा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारी

निजामती सेवा ऐन २०४९ लाई विस्थापित गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदालाई समान्यले एक साताभित्रै मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्