२४ असार २०८१ सोमबार
image/svg+xml

फुटपाथ व्यवसायी भन्छन्ः मेयर बालेन शाह ठिक लागेन

उनले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए। उनले नेपालको संविधानमा नो भोटिङ राइट्सको व्यवस्था भएपनि अहिलेका शासक वर्गले त्यसलाई जनतामाझ लैजान नसकेको बताए।

प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन गठबन्धन बनाएः केपी ओली

मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्‍याए।

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्।

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्।

सुजताद्वारा विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन आग्रह

नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।

कर्मचारी कानुनमा अझै जुटेन सहमति

सरकारले ल्याउन लागेको कर्मचारी कानुनमा सहमति जुट्न सकेको छैन, यसबाट संसद्को चालु अधिवेशनमै संघीय निजामती सेवा ऐन ल्याउने सरकारको प्रतिबद्धता लागु हुनेमा अन्योल उत्पन्न भएको छ।

भौतिकमा २० लाखका १८ सय टुक्रे योजना, प्रदेशमा पठाउन माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २० लाख रूपैयाँसम्मका करिब १ हजार ८ सय योजना प्रस्ताव गरेको छ।

बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना

बेनी नगरपालिकाले मजदुरको सेवासुविधा र सुरक्षाको प्रत्याभूति दिलाउन मजदुर डेस्क तथा सहायता कोषको स्थापना गरेको छ।

'श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन'

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ।

ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनमा खटाउन नपाइने

आउँदो स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्तरको ट्रेड युनियन वा आधिकारिक ट्रेड युनियनका केन्द्र र जिल्ला समितिका पदाधिकारीलाई निर्वाचन सम्बन्धी काममा खटाउन नपाइने भएको छ।

विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक: मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताएका छन्।

वैदेशिक रोजगारीमा जान लाखभन्दा बढी भुक्तानी

सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ।

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।

नागरिक उड्डयन प्राधिकरणमा आन्दोलन

देशभरका विमानस्थलहरूको सञ्चालन खर्च थेगेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई माफियाको चंगुलमा पर्नबाट रोक्न आफूहरू आन्दोलित भएको युनियनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्