कान्तिमा एमआरआई र सिटिसक्यान सेवा सुरु
कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
कान्ति वाल अस्पतालमा नयाँ एमआरआई र सिटिसक्यान सेवा सुरु भएको छ।तीन सातादेखि सिटिसक्यान मेशिन र एक सातादेखि एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विना कारण मन्त्रालयमा हाजिर गर्न आदेश दिएको बताएका छन्।
डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको राजीनामा माग गरेको छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा माग गरेका हुन्।
सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदै छ।