३ असार २०८१ सोमबार
image/svg+xml

शवको पहिचान नभएपछि प्रहरीले सार्वजनिक गर्‍यो मृतकको स्केच

चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।

फेवातालमा मुहारचित्र

ताल किनारमा बसेर कलाकार निश्चल गुरुङ हरेक दिन मुहारचित्र बनाउँछन्। बीस मिनेट लगाएर बनाएको चित्रको पाँच सय रुपैयाँ पारिश्रमिक लिन्छन्।

संघीय नेपालमा यस्तो हुनेछ स्वास्थ्य सेवा (स्केचसहित)

गाउँसम्मै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन स्वास्थ्य मन्त्रालयले महत्वकांक्षी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजनाको कार्यान्वयन सुरु गरेको छ। मुलुक संघीय संरचनामा जाने निश्चित भएसँगै गाउँमै गुणस्तरीय स्वास्थ्य पुर्‍याएर जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्यले कार्यक्रम अघि बढाएको हो।

डेढ सय वर्ष पुराना स्केच

कुनैबेला राजमानसिंह चित्रकार नामको कलाकार छन् कि छैनन् भन्ने कुराको ठूलै बहस कलाक्षेत्रमा चल्यो। ‘मैले उतिबेला उनका बारेमा बोल्दा त मलाई बौलाहा नै भने,' कलाकार मदन चित्रकारले सम्झे, ‘तर अन्तर्राष्ट्रिय जगतमा चर्चा कमाएका पहिलो नेपाली चित्रकार राजमान नै हुन्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्