संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन: सांसद् माेहन आचार्य
संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।
संसदमा निराशा व्याप्त हुँदा नागरिकमा आशा पलाउन सक्दैन सांसद मोहन आचार्यसंसदमा धेरै थरी विचार बोक्ने राजनीतिक दल र व्यक्ति छन्।
नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन्।
उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण भएको भन्दै गठबन्धन सरकारले पनि संविधानको रक्षा र वृहत शान्ति सम्झौताका अपूर्ण कामहरुलाई पूर्णता दिन नसके देशको निकास नहुने बताए।