‘युरोकप २०२४ को बलियो दाबेदार इङ्ल्यान्ड’
इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले ‘युरो कप २०२४’ को उपाधि जित्न आफ्नो टोली पनि बलियो दाबेदार रहेको विश्वास व्यक्त गरेका छन्।
इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले ‘युरो कप २०२४’ को उपाधि जित्न आफ्नो टोली पनि बलियो दाबेदार रहेको विश्वास व्यक्त गरेका छन्।
घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को जित निकाल्दै इटाली समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेनको सम्भावना बाँकी छ। आगामी मंगलबार दुवैले एकअर्काको सामना गर्नेछन्। उक्त खेलमा जित या बराबरीले इटालीले युरोकप २०२४ मा स्थान बनाउनेछ।
समूह ‘सी’ अन्तर्गत ईटलीको घरेलु मैदान सान सिरोमा भएको खेलमा ईटलीले युक्रेनलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
फुटबल जति लोकप्रिय छ, त्यति नै त्यसभित्रको अन्तरकथा खेलाडीको हिसाबले निकै आलोचित छ।
२०२० को युरोकपमा ईङ्ल्याण्ड छनोटमा भएको छ। गए राती भएको खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गरेपपछि ईङ्ल्याण्ड छनोट भएको हो।
विश्वकप छनोट चरणअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा युरोकप विजेता पोर्चुगल स्विजरल्याण्डसँग स्तब्ध भएको छ। जेनेभामा सम्पन्न खेलमा स्विजरल्याण्डले युरोकप २०१६ को विजेता पोर्चुगललाई २—० गोल अन्तरले पराजित गरेको हो।
पेरिस– युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ। पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ। फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए।
इडरको अतिरिक्त समयमा गरेको गोलले आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि कब्जा गरेको छ। गएराति स्टाडे फ्रान्समा सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई १-० गोलले पराजित गरेको हो।
पोर्चुगलले वेल्सलाई हराउँदै युरोकप २०१६ को फाइनलमा प्रवेश गरेको छ। लियोनमा गएराति सम्पन्न पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई २-० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
न्यूयोर्क – दक्षिण अमेरिकी फुटबल फेडरेसन कोनमेबोलले युरोपेली फुटबल एसोसियसन युइएपए सामु कोपा अमेरिका सिनसिनारियो र युरोकप २०१६ का विजेताबीच खेलको प्रस्ताव गरेको बताएको छ।
काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इङल्याण्ड र नर्थन आयरल्याण्डले जित हात पार्दा विश्व विजेता जर्मनी भने पोल्याण्डसँग बराबरीमा रोकिएको छ। पहिलो खेलमा इङल्याण्डले वेल्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा वेल्सका ग्यारेथ बेलले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।