२३ भाद्र २०८१ आइतबार
image/svg+xml

जडीबुटीबाट आफ्नो उपचार आफैं गर्छ ओराङ्गुटान

इन्डोनेसियाको सुमात्रामा रहेको जंगलमा एक पुरुष ओराङगुटनले मानिसले समेत औषधिका रूपमा प्रयोग गर्दै आएको लहरे बिरुवाको पात चपाएर घाउमा लगाएको एक अनुसन्धानले देखाएको छ।

इन्डोनेसियाको रासायन प्लान्टमा विस्फोट हुँदा १२ जनाको मृत्यु

पूर्वी इन्डोनेसियामा निकेल (रसायन) प्रशोधन कारखानामा शनिवार विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य ३९ जना घाइते भएका छन्।

'एसिया ट्रेल मास्टर-२०२३' को उपाधि नेपालकी रशिलालाई

नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि हात पारेकी छन्।

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन।

इन्डोनेसियाको पश्चिमी जाभामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा बस ठोक्किँदा कम्तीमा चारनाको मृत्यु भएको छ।

इन्डोनेसियाले चीनमा सफलता प्राप्त गर्ने आशा

इन्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष राजा साप्टा ओक्तोहरीले चीनको हानझाओ सहरमा हुने १९औं एसियन गेम्समा उत्कृष्ट नतिजा प्राप्त गर्ने गर्ने आशा व्यक्त गरेका छन्।

चार उसु निर्णायक इन्डोनेसिया प्रस्थान

इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन्।

इन्डोनेसिया भूकम्पमा मर्ने २६८ पुगे

इन्डोनेसियाको जाभा द्वीपमा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २६८ पुगेको छ।

भूकम्पका कारण इन्डोनेसियामा ४६ को मृत्यु, ७ सय घाइते

इन्डोनेसियाका पश्चिमी क्षेत्र जाभामा सोमबार आएको भूकम्पका कारण ४६ जनाको मृत्यु भएको राष्ट्रिय विपद एजेन्सीले जनाएको छ।

‘इन्डोनेसियाका कुनै रंगशाला सुरक्षित छैनन्’

खेलको नतिजालाई लिएर भ्रमणकारी टोलीका समर्थक मैदान उत्रिएसँगै निम्तिएको झडपले उग्र रूप लिएसँगै त्यसले इन्डोनेसियामा सबैभन्दा चर्चित खेल फुटबलको संरचनामा नराम्रो धक्का दिएको छ।

कूटनीतिका भूतप्रेत

कुनै राष्ट्र कब्जा गर्न सेना पठाउनै पर्दैन। त्यहाँका शिक्षा प्रणाली, धर्म संस्कृति, परम्परा, सेना, प्रहरी, निजामती, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका लगायत सबैतिर मन्द विष छर्किए पुग्छ।

इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

गणतन्त्र इन्डोनेसियाको ७७ औं स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालयमा झण्डोत्तलन कार्यक्रम सम्पन्न भएको छ।

महेन्द्रको कूटनीति

नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत र नेवारी भाषा जानेका महेन्द्रको सबैभन्दा ठूलो क्षमता विवेक र तर्कशक्ति थियो।

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु, ९८ जना घाइते

इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी १३ जनाको मृत्यु भएको छ। आइतबार राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार घटनामा ९८ जना घाइते हुनुका साथै दुई वटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्