२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

पूर्वमन्त्री र सचिव समेत थुनामा रहेको प्रकरणमा आज के आदेश आउला?

जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्ने भन्नेबारे उच्च अदालतको निर्णयमा भर पर्नेछ। उच्च अदालतले आज आदेश दिन सक्ने बताइएको छ।

भुटानी शरणार्थी प्रकरण:मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने

‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्यासमेतलाई दृष्टिगत गरी २०८० मंसिर ५ गते पेसी तोकी नियमानुसार गर्नू,’ बिहीबारको आदेशमा भनिएको छ ।

गुटेरेसलाई सेनाको कमान्डमा सुरक्षा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा सबै सुरक्षा अंगलाई तोकिएको जिम्मेवारीअनुसार परिचालन गरिने भए पनि पहिलो घेरामा नेपाली सेना तैनाथ हुनेछ।

राष्ट्रपति पौडेलको उपचार खर्चबारे सांसद गगन थापाको सचिवालय

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे वहस सतहमा आएको छ।

गृहमन्त्रीको निर्णय आफैंलाई भारी पर्दै

गृह मन्त्रालयले पुस १२ गते कार्यविधिबाहिर खटिएका सबै सुरक्षाकर्मीहरू फिर्ता गर्न दुवै प्रहरी संगठनलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सचिवस्तरीय निर्णय भएको भन्दै सशस्त्र प्रहरीलाई फिर्ता पठाइएको थियो।

पूर्वमन्त्रीको सुरक्षाकर्मी फिर्ता प्रचार मात्रै

विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गरिएको प्रचारवाजी गरिएपछि त्यो धेरै समय टिकेको छैन। गत मंसिरमा विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ पारित गरेर धेरैजसो नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको थियो। तर त्यसको दुई महिना पनि नपुग्दै सरकारले नेपाली कांगेसका ११ जना र अन्य दलका ३ जना गरी १४ जनालाई सुरक्षा थ्रेट भएको भन्दै पुनः सुरक्षाकर्मी खटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्