१० पुस २०८१ बुधबार
image/svg+xml

जहाज खरिद गर्न लिएको ऋणवापतको ५३ करोड निगमले बुझायो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ।

मलेसियामा बिरामी भएका धामीलाई नेपाल एयरलाइन्सले ल्याउन मानेन

बिरामी अवस्थामा रहेका बझाङका दीपक बहादुर धामीलाई नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको खुलेको छ।

दश वर्षपछि सरकारी जहाजको जुम्ला–सुर्खेत उडान

नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ।

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ।

दोहा उड्ने तयारीमा रहेको ‘वाइडबडी’ मा समस्या आएपछि ‘ग्राउण्डेड’

निगमको दर्ता नम्बर नाइनएन– एएलजेड ए ३३० सिरिजको वाइडबढी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको प्रवक्ता रमेश पाैडेलले जानकारी दिए

प्रधानमन्त्रीको भ्रमणले छुटेका यात्रु अझै अलपत्र

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नागरिक न्यूजसँग कुराकानी गर्दै बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए।

बुधबार राति दुबई जान छुटेका ३१ जना यात्रुलाई आज बेलुका नै पठाइने

नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै बुधबार राति छुटेका ३१ जना यात्रुलाई आज बेलुका नेपाल एयरलाइन्सको फ्लाइटमा नै पठाइने जानकारी दिएको हो।

नेपाल एयरलाइन्सको स्पष्टीकरण: फ्लाइट सारेको यात्रुलाई खबर गरेका थियौँ

एयरलाइन्सले बिहीबार विज्ञप्ति जारी गर्दै उडान तालिका परिवर्तन गरेको बारेमा सबै यात्रुलाई जानकारी दिएको बताएको हो।

प्रधानमन्त्रीको दुबई सवारीः ३१ यात्रु छाडेर उड्यो जहाज

विमानस्थलका कर्मचारीले उक्त जहाज साढे ९ बजे नै उड्न लागेको जानकारी दिएपछि उनी छांगाबाट खसेजस्तै भए।

दुवै ब्याट्री डाउन भएपछि सिमकोटमा थन्कियो नेपाल एयरलाइन्सको जहाज

सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ।

हुम्लाबाट उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, चढेका यात्रुलाई ओरालियो

सोमबार बिहान ८ बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ।

रुकुमको सल्लेबाट नेपालगन्ज ल्याइयो शिशु सहित ११ घाइते

नवजात शिशु सहित ११ जना घाइतेलाई नेपाल एयरलाइन्सको जहाजमार्फत केहीबेर अघि नेपालगन्ज ल्याइएको हो।

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

समयमै सेफ्टी अडिट भएको भए सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्