५ आश्विन २०८१ शनिबार
image/svg+xml

रेबिजलाई सामान्य सम्झँदा मृत्यु

कुकुरले सुनसरी इनरुवा वडा नं. ५ की ४९ वर्षीया थुनीदेवी चौधरीलाई चार महिनाअघि टोक्यो। उनी कृषि विकास बैंकको इनरुवा शाखामा किस्ता बुझाएर फर्कंदा कुकुरको एउटा समूहलाई छेउमै मासु काट्नेले ढुंगाले हान्दै खेदाए। थुनीदेवीले कुदाइरहेको साइकलमा भाग्दै आएको एउटा कुकुर ठोकिन पुग्यो अनि टोक्यो।

‘रेबिज लागेका बिरामी हेरेर धेरै पटक रोएको छु’

सन् २००१ मा टेकु अस्पतालमा जापानिज इन्सोफ्लाइटिस, कालाजार र मलेरियाका धेरै बिरामी आउँथे र धेरैको मृत्यु पनि हुन्थ्यो। त्यसबेला तराईमा उपचारको व्यवस्था नभएकाले घण्टाघण्टामा झाडापखालाका बिरामी भर्ना र डिस्चार्ज हुन्थे। बिरामी राख्ने ठाउँ नै थिएन। त्यसकारण मैले यही विषय पढेर उपचार र अनुसन्धानमा योगदान दिने निधो गरें।

रेबिजले दुई महिलाको मृत्यु

कुकुरले टोकेर रेबिज लागेका दुई महिलाको मृत्यु भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाए अनुसार दोलखाकी ३८ वर्षीया एक महिलाको बुधबार र वाराकी १९ वर्षीया फुलकुमारी चौधरीको मंगलबार मृत्यु भएको हो।

‘एन्टिरेबिज’ २४ सै घन्टा निःशुल्क

कुकुर वा अन्य जनावरको टोकाइपछि लगाइने रेबिजविरुद्धको खोप (एन्टिरेबिज भ्याक्सिन) २४ सै घन्टा उपलब्ध हुने भएको छ। सरकारी कार्यालय खुल्ने दिन ओपिडी समयभित्र मात्रै निःशुल्क पाइने खोप अन्य समयमा खोप आवश्यक पर्दा किन्नुपर्ने बाध्यता थियो।

रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्