२० आश्विन २०८१ आइतबार
image/svg+xml

एमालेको सङ्कल्प यात्रा सुरु

बैतडीको सीमाना झुलाघाटमा समृद्धीका लागि सङ्कल्प यात्राको पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डाको फहराएर उद्घाटन गरेर सुरुआत गरेका हुन्।

देश विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धी र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन्।

‘समृद्धीका लागि ऊर्जा दशक घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको प्रभावकारी कार्यान्वयन गर्न २०७५ देखि २०८५ सम्मको अवधिलाई ऊर्जा तथा जलस्रोत दशक घोषणा गरेका छन् । उनले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) जारी गर्दै उक्त योजना सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्