मिसन ८४ दाहिना?
देशका सबैजसो दल मिलेर दिएको चुनौतीले गएको आमनिर्वाचनमा एमाले दोस्रो दलमा झरेको थियो। तर सुदूरपूर्व इलाम र सुदूरपश्चिमको बझाङमा वैशाख १५ गते भएको उपनिर्वाचनमा एमालेले शानदार पुनरागमन गरेको छ।
देशका सबैजसो दल मिलेर दिएको चुनौतीले गएको आमनिर्वाचनमा एमाले दोस्रो दलमा झरेको थियो। तर सुदूरपूर्व इलाम र सुदूरपश्चिमको बझाङमा वैशाख १५ गते भएको उपनिर्वाचनमा एमालेले शानदार पुनरागमन गरेको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन्।
स्ट्याटसको प्रतिक्रियामा धेरैले बालेन शाह नै ‘मिसन ८४’ को वास्तविक विजेता बन्ने दाबी गरेका छन्।