६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

चिमटीका ६६ परिवार त्रिपालमुनि

सप्तरीको महादेवा गाउँपालिका–१ चिमटी टोलका ६६ परिवारको बास जलेको छ। फुसको घर उभ्याएर पक्की बनाउने सपना बुन्दै यहाँका धेरै घरबाट युवा वैदेशिक रोजगारीमा गएका छन्।

त्रिपालमुनिको बासले भूकम्प प्रभावित २ शिशुसहित २४ जनाको मृत्यु

पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।

जाजरकोट भूकम्पः चिसोबाट सुत्केरीको मृत्यु

भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

त्रिपालमुनि भूकम्पपीडितको तिहार

रुकुम पश्चिम आठबिसकोट–१३ घेत्मास्थित लटाका दिपकसंगम थापाले दिदीको हातबाट निधारमा टीका र गलामा सयपत्री फूलको माला त्रिपालमुनिनै लगाए।कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घर बस्न नमिल्ने गरी चिराचिरा पर्दा उनको सपपरिवारले यसपालिको तिहार त्रिपालमुनिनै मनाए।

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

प्रचण्ड गर्मी अनि असार महिनाको सुरुवातसँगै प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्