६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार

शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

उदयपुरको विकट गाउँपालिका ताप्ली–४ स्थित महेन्द्र आधारभूत विद्यालय सोरुङ पोखरीका बालबालिकाले न्यानो कपडासहित झोला र शैक्षिक सामग्री पाएका छन्।

लोपोन्मुख बनकरियालाई प्रदेश सरकारको न्यानो कपडा

मकवानपुरको मनहरी गाउँपालिका ४ ट्वाङ्ग्रामा बसोबास गर्ने लोपोन्मुख जाति बनकरियालाई बागमती प्रदेश सरकारले न्यानो कपडा वितरण गरेको छ।

त्रिपालमुनिको बासले भूकम्प प्रभावित २ शिशुसहित २४ जनाको मृत्यु

पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।

मन्त्री किराँतीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट)वितरण गरेका छन।इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुईरदुई ब्ल्याङकेट वितरण गरेका हुन।

चिनियाँ नाका राम्रोसँग सञ्चालन हुन नसक्दा जाडोका कपडा आउन सकेनन्ः व्यापारीहरु

काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए।

साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा

प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा मायादेवी र शुद्धोधन गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण गरिएको हो।

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

हिमामा सुत्केरीलाई पोषिलो खाना, बच्चालाई न्यानो कपडा

जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा कोसेली स्वरुप लिएर गाउँबस्तीमा पुगेकी छिन्।

आमालाई पोसिलो खाना बच्चालाई न्यानो कपडा

असार मसान्तसमम १ हजार १ सय ७७ गर्भवती तथा सुत्केरी महिलालाई पोषण कोसेली उपलब्ध हुनेछ। उपाध्यक्ष बुढाले भनिन्, ‘नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखिएको छ।

विपन्न परिवारलाई झण्डै २ लाखको न्यानो कपडा

नेपाली कांग्रेस कास्कीकी सहसचिव रंगीला पौडेल आचार्यले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेकी छन् ।

वर्ल्डलिंकबाट ११ सयलाई न्यानो कपडा

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणलाई न्यायो कपडा उपलब्ध गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्