११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

अनिल र भीमको शतक, क्यानडाविरुद्धको सिरिज ‘क्लिनस्वीप’

ओपनर अनिलकुमार साह र तेस्रो नम्बरमा आएका ब्याटर भीम सार्कीले रेकर्ड साझेदारीसँगै शतक प्रहार गरेपछि क्यानडाविरुद्धको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालले सहज जित निकालेको छ।

क्यानडाविरुद्ध भीम सार्कीको पनि शतक, नेपाल जित नजिक

क्यानडाविरुद्ध जारी तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई) क्रिकेटमा नेपाली मध्यक्रमका ब्याटर भीम सार्कीले पनि शतक प्रहार गरेका छन्।

कञ्चनपुर अर्थात् ‘क्रिकेटपुर’

राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रिय स्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ।

बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्