१९ आश्विन २०८१ शनिबार
image/svg+xml

विदेश भ्रमणमा ‘मितव्ययी सरकार’

प्रधानमन्त्री दाहाल अमेरिका गएकै भोलिपल्ट सभामुख आयरल्यान्ड गएका छन्। उनीहरू विदेशमा रहेकै बेला केही मन्त्री र राज्यमन्त्री पनि विदेश भ्रमणको तयारीमै छन् भने कतिपय सांसदहरू अमेरिका पुगिसकेका छन्।

तलबभत्ता र विदेश भ्रमणमा २६ करोड खर्च

नयाँ संसद् भएकाले सरकार पनि नयाँ बनाउने कार्य भयो भने सभामुख उपसभामुखको निर्वाचन गरियो। जसबाट प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस २६ गतेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका थिए।

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो। उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्